प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा उनी निवास फर्कने जनाएको हो । प्रधानमन्त्रीको … Continue reading प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?